दफा ३५
निर्देशन दिन सक्ने
मन्त्रालयले विज्ञापनलाई व्यवस्थित वा नियमन गर्ने सम्बन्धमा बोर्डलाई आवश्यक निर्देशन दिन सक्नेछ र त्यस्तो निर्देशनको पालना गर्नु बोर्डको कर्तव्य हुनेछ ।